अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४२ | Colorodo: 18:57

बिनानिष्कर्ष सकियो कांग्रेस पदाधिकारी बैठक

बिआरटीनेपाल २०७५ पुष ३ गते ६:३८ मा प्रकाशित

पार्टीको विधान संशोधन मस्यौदामा देखिएको विवाद समाधानका लागि छलफलमा बसेको कांग्रेस पदाधिकारी बैठक बिना निष्कर्ष सकिएको छ । विधानमा देखिएको विवाद समाधान गर्न शीर्ष नेताहरु पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा छलफलमा जुटेका थिए ।

विधानमा पदाधिकारी संख्या बढाउने कि नबढाउने भन्नेमा काँग्रेस शिर्ष नेतृत्वबीच विवाद छ । पदाधिकारी संख्या बढाउन नहुने अडानमा संस्थापन पक्ष अडिएपछि महासमिति बैठकमा पेश गर्ने विधान मस्यौदामा सहमति जुटन नसकेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू