अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५६ | Colorodo: 00:11

मलेसियाको रोजगारी ढिलाईमा को जिम्मेवारी ?

बिआरटीनेपाल २०७५ पुष २ गते १८:३५ मा प्रकाशित

काठमाडौं — मलेसिया सरकारको नियमअनुसार कामदार पठाउन स्वास्थ्य परीक्षण र सुरक्षा जाँच सेक्युरिटी क्लियरेन्स अनिवार्य छ । 

एमओयुमा स्वास्थ्य परीक्षणका लागि मलेसिया सरकारले मापदण्ड पठाउने र नेपाल सरकारले सोही मापदण्डका आधारमा स्वास्थ्य परीक्षण संस्था टुंगो लगाउने उल्लेख छ । तर, मलेसियाले स्वास्थ्य परीक्षणको मापदण्ड पठाईनसकेको मन्त्रालयले जनाएको छ ।

धेरै सम्झौता कार्यान्वयनको तयारीमा केही समय लागेकै हुन्छ, मन्त्री विष्टले भने, कार्यान्वयनको नाममा फेरि पनि वैदेशिक रोजगारीमा जाने युवा ठगिने, अन्यायमा पर्ने र बिचौलियाहरुलार्य मोटाउन दिने अवस्था दोहोरिन दिने पक्षमा छैन । सबै कुरा विधिसम्मत् परादशी र न्यायोचित होस् भन्ने हाम्रो मान्यता हो ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू