अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०२ | Colorodo: 02:17

यातायात सिन्डिकेटसँग पक्षधरसँग फेरि झुक्यो सरकार

बिआरटीनेपाल २०७५ पुष १ गते ८:०१ मा प्रकाशित

काठमाडौँ – सरकार कम्पनीमा दर्ता नहुने यातायात संघ ÷ समिति मातहत रहेका यातायता व्यवसायीलाई कम्पनीमा दर्ता हुन शनिबारदेखि लागु हुने गरी फेरि तीन महिना म्याद थप गरेको हो । यो समाचार आजको नागरिक दैनिकमा छ । 

सरकारले कम्पनीमा दर्ता भएर पञ्जीकृत हुन नआउने यातायात व्यवसायीलाई कारबाही गर्नुको सट्टा फेरि दोस्रोपटक म्याद थप गरेर उनीहरुकै पक्ष लिएको हो ।

यातायात व्यवसायी अनेक बहानाबाजी गरेर सिन्डिकेटको बलमा सरकारलाई झुक्याउँदै बारम्बार म्याद थप गर्न सफल भइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू