अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३१ | Colorodo: 13:46

पूर्वलडाकु मेटासिट बोेकर मन्त्री निवास

बिआरटीनेपाल २०७५ मंसिर २७ गते १९:१२ मा प्रकाशित

काठमाडौँ – सशस्त्र द्वनदका घाइते कुलप्रसाद भट्टराई बिहीबार बिहान ९ बजेतिर मन्त्री निवास पुल्चोक पुगे । गृहमन्त्री रामबहादुर थापालाई भेट्न गएका उनी मूल गेटमै समातिए । कारण थियो– उनको झोलामा भेटिएको मेटासिट । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रहरीले उनका साथमा ‘सुसाइड नोट’ समेत फेला पारेको छ ।

सरकारले घाइते उपचार र सुविधाका लागि गरेको सम्झौता पालना नगरेकोले विरोधस्वरुप विष सेवन गर्न लागेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू