अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०१ | Colorodo: 05:16

चार लाख गाडी, जम्मा साढे सात हजार दर्ता

बिआरटीनेपाल २०७५ मंसिर २७ गते १९:०४ मा प्रकाशित

काठमाडौँ – सबै सार्वजनिक यातायातका साधन कम्पनी ऐनअन्तर्गत मंसिर मसान्तसम्म दर्ता गरिसक्नु सरकारले दिएको निर्देशन यातायात व्यवसायीले अस्वीकार गरेका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । 

यातायता व्यवस्था विभागका अनुसार बिहीबारसम्म करिब २८ सय कम्पनी र तिनका सात हजार पाँच सय यातायातका साधन मात्र दर्ता भएका छन् ।

देशभरि चार लाखभन्दा बढी सार्वजनिक यातायातका साधन सञ्चालनमा रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू