अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१६ | Colorodo: 08:31

कांग्रेसभित्र गटगत भेला तीव्र, पौडेल पक्षको छुट्टै भेला

बिआरटीनेपाल २०७५ मंसिर २३ गते १९:३८ मा प्रकाशित

काठमाडौँ – पार्टीको सबैभन्दा माथिल्लो निकायका रुपमा रहेको महासमिति बैठक नजिकिएसँगै विधानको विषयलाई लिएर नेपाली कांग्रेसभित्र गुटगत भेला तीव्र हुन थालको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

गुटगत बैठक विशेष गरी केन्द्रीय कार्यसमितिको संख्या, बढेसँगै पदाधिकारीको संख्या बढाउनुपर्ने, पार्टीभित्रको निर्णय गर्ने अधिकार विकेन्द्रीकरण गर्नुपर्ने विषयमा केन्द्रित रहेको छ ।

विधान संसोधनको मुख्य एजेन्डासहित यही मंसिर २८ देखि पुस ३ गतेसम्म कांग्रेस महासमिति बैठक बस्दै छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू