अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२० | Colorodo: 22:35

सासंद मोहन आचार्चद्वारा महाकरुणा गुम्बाको सिलान्यास

बिआरटीनेपाल २०७५ मंसिर १७ गते १०:२० मा प्रकाशित

रसुवा :नेपाली काग्रेसका नेता एवं सासंद मोहन आचार्चले रसुवाको गोसाईकुण्ड गाँउपालिकाको सानुभार्कुमा आयोजित एक कार्यक्रम वीच महाकरुणा गुम्बाको सिलान्यास गर्नु भयो।

२०७२ सालको भुकम्पबाट क्षतिग्रस्त सो गुम्बाको पूननिर्माणका लागी प्रदेश सरकारले ५० लाख रुपैयाँ बजेट उपलब्ध गराएको छ।

२ बर्ष भित्रमा निर्माण सम्पन्न गरि सक्ने लक्ष्य रहेको सो गुम्बामा भगवान गौतम बुध्दको अस्तु धातु राखिनुका साथै बुध्द धर्म सम्बन्धि अघ्ययन केन्द्र को रुपमा विकास गर्ने योजना रहेको महाकरुणा गुम्बाको प्रमुख लामाले जानकारी दिनु भयो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू