अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३४
| Colorodo: 18:49
एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिने पाकिस्तानका पूर्व प्रधानमन्त्री युसुफ रजा गिलानी काठमाडौं आईपुग्नु भएको छ । शुक्रबारदेखी राजधानीमा हुने सम्मेलनमा भाग लिन उहा साढे चार बजेतिर काठमाडौं आईपुग्नु भएको हो ।
उहालाई युनिर्भसल पिस फेडेरेशनका अध्यक्ष एकनाथ ढकालले विमानस्थलमा स्वागत गर्नुभयो । यसअघि सम्मेलनमै भाग लिन म्यानमारका स्टेट काउन्सिलर आङ सान सुची र क्याम्बोडियाका प्रधानमन्त्रि हु सेन काठमाडौं आइसक्नु भएको छ । समिटमा सहभागी हुन झन्डै ४५ देशबाट १५ सय पाहुना नेपाल आउदैछन् ।