अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०६ | Colorodo: 19:21

श्रृंखला खतिवडालाई मिस वर्ल्ड २०१८ जिताउन भोट गर्ने तरिका

बिआरटीनेपाल २०७५ मंसिर ९ गते २१:४९ मा प्रकाशित

तलका चार तरिका बाट भोट गर्नुपर्छ!
1. https://missworld.com/#/vote

(direct लिन्क खोल्नोस् र vote option मा जानोस् र shrinkhala khatiwada खोज्नोस् र vote गर्नोस्। एक आइडी बाट एक पटक मात्रै भोट हुन्छ त्यसैले धेरै पटक गर्न facebook, twitter, instagram बाट singn in गरी 3/4 चोट vote गर्नु सक्नु हुनेछ।)

2. https://www.facebook.com/Miss-World-Nepal-297574443671301/

(यो फेसबुक पेज सिर्फ vote गर्नाका लागि खोलिएको आधिकारिक पेज हो त्यसैले शृङ्खला खतिवडाका अन्य पेजमा अन्य आइडीमा भोट नगरी ! यसै पेजमा भोट गर्नुस् । फेसबुकमा भोट गर्न like, comment र share गरे पुग्छ)

3. https://missvo.modelpowergd.com/en/?id=1#/detail?id=90

(यो माथि दिएको Link direct खोल्नोस् र contestant number 78 वा shrinkhala type गरी खोज्नुस् र like गर्नोस् vote हुन्छ)

4. download “mobstar” App from play store र आफ्नो आइडी बनाइ shrinkhala सर्च गरी entries मा क्लिक गरी शृङ्खलाको पेज आउने छ । त्यसमा vote गर्नोस् ।

vote गर्ने विधि;- शृङ्खलाको टाइमलाइनमा भएका सबै फोटोलाई right hand side तिर स्लाइड गर्नु ok आउँछ र like हुन्छ ! त्यो नै भोट हुनेछ।

यदि left side मा slide गरे no vote हुन्छ त्यसैले left मा नगनगर्ने)

शृङ्खला खतिवडा नेपाल देशको प्रतिनिधित्व गरी गएकी हुनाले देशको नाम सम्बोधन गरेर नै उनको नाम आइरहेको छ। अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा आफ्नो देशको नाम फैलाउनु हामी सबै नागरिकको कर्तव्य हो त्यसैले कृपया अलिकति कष्ट गरिदिनोस् हामी जित्नेछौ! दुई दिन अघि नेपालको vote 33% थियो आज घटेर 20% मा झरेको छ अझै पनि नेपाल टप मै छ। india को भोट दृढ गतिमा अगाडि बढिरहेको छ कृपया नेपाललाई लिड गराऔँ !

त्यसैले vote गरौँ! सेयर गरौँ ! नेपाललाई जिताऊ ! जय नेपाल !

नोट: आधिकारिक रूपमा माथि दिएइको ४ तरिका मात्रै भोट गर्ने विधि हुन अन्यमा vote नगर्नु होला

धन्यवाद ।

फेसबुकबाट सभार

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू