अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०५ | Colorodo: 14:20

काठमाडौं महानगर आफैँले २०० शय्याको अस्पताल चलाउने

बिआरटीनेपाल २०७५ मंसिर ५ गते ६:२९ मा प्रकाशित

काठमाडौं– काठमाडौं महानगरपालिकाले आफैँ अस्पताल चलाउने तयारी थालेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

महानगरवासीलाई गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने भन्दै महानगरले दुई सय शय्याको अस्पताल सञ्चालन गर्नेभएको छ ।

महानगरपालिकाभित्रै अस्पताल सञ्चालन गर्न मिल्ने भवन वा चलिरहेको अस्पताल खरिद गर्नेबारे अध्ययन थालिएको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू