अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२४ | Colorodo: 23:39

इन्धनको मूल्यवृद्धि विरुद्ध फ्रान्समा प्रदर्शन, एक जनाको मृत्यु, दुई सय घाईते

बिआरटीनेपाल २०७५ मंसिर २ गते ८:४८ मा प्रकाशित

इन्धनमा भएको मूल्य वृद्धिको विरोधमा फ्रान्समा भएको प्रदर्शनमा एक जनाको मृत्यु भएको छ । इन्धनको मूल्य वृद्धिको विरोधमा झन्डै ३ लाख मानिस सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका थिए । त्यस क्रममा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा २ सयभन्दा बढी घाइते भएका छन् ।

पहेंलो ज्याकेट लगाएर प्रदर्शनकारीहरु सडकमा उत्रिएका थिए । प्रदर्शनकारीहरुले राष्ट्रपति इम्यानुएल म्याक्रोले नागरिकका आवाजलाई बेवास्ता गरेको आरोप लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू