अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२७ | Colorodo: 03:42

ओली र प्रचण्डको आ–आफ्नै ताल, कार्यकर्ताको बेहाल

बिआरटीनेपाल २०७५ कार्तिक ३० गते २१:२१ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टीभित्र देखिएको आन्तरिक किचलोले गर्दा सांगठनिक एकता प्रक्रिया नै प्रभावित बनेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । पार्टीको सांगठनिक एकीकरणलाई टुंगो लगाउन शीर्ष नेतृत्वकै बेवास्ता देखिएको छ ।

पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले नै एकता प्रक्रियालाई टुंगो लगाउन पर्याप्त ध्यान नदिएको आरोप सचिवालयका नेताहरुले नै लगाउन थालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू