अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२१
| Colorodo: 04:36
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन प्रवद्र्धन र विकासका लागि नेपालका पर्यटकीय गन्तव्य घोषणा गरेको छ । पर्यटन क्षेत्रको विकास तथा सो बाट प्राप्त लाभ जनस्तरमा पु¥याउन पर्यटकीय गन्तव्यहरुको विविधिकरण गर्दै नयाँ पर्यटकीय स्थल र उपजहरुको घोषणा गरिएको हो ।
पहिचान, विकास तथा पर्यटकीय पूर्वाधारहरुको विकास गर्न पर्यटकीय गन्तव्य घोषणा गरिएको मन्त्रालयले जनाएको छ । सरकारले घोषणा गरेका गण्डकी प्रदेशका पर्यटकीय गन्तव्य यस्ता छन् ।