अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५१ | Colorodo: 22:06

सरकार पूर्णरुपमा सफलः प्रम सल्लाहकार मैनाली

बिआरटीनेपाल २०७५ कार्तिक ६ गते ९:२८ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीका जनसम्पर्क सल्लाहकार अच्यूतप्रसाद मैनालीले वर्तमान सरकार पूर्ण सफल भएको वताउनुभएको छ । सरकारले अहिलेसम्म विकास र समृद्धिका लागि आधार तयार गरेकाले अव ‘एक्शन–ओरिएण्टेड’ हुने मैनालीको जिकिर थियो ।

काठमाण्डौंमा आयोजित कार्यक्रममा वोल्दै उहाँले जनताका आकांक्षा र चाहना बमोजिम काम अघि बढ्ने जिकिर गर्नुभएको हो । प्रधानमन्त्री ओलीले चमत्कार गर्ने र कोशीमा पानीजहाज कुदाउनेदेखि लिएर दुवै देश (भारत र चीन) को रेल काठमाडौं ल्याउने उहाँको दावी थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू