अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४५ | Colorodo: 12:00

हिमाली क्षेत्रका च्याङ्ग्रा पोखरामा (फोटो फिचर)

बिआरटीनेपाल २०७५ असोज २७ गते ९:४७ मा प्रकाशित

तर यस बर्ष हरेकजसो स्थानीय तहले प्रतिगोटाका हिसावले कर असुलेका कारण च्याङ्ग्राको मुल्य गत बर्षको तुलनामा पोखरामा कम्तिमा पनि ५ हजार महंगो पर्न जाने व्यापारीले बताएका छन् ।

कतिपय स्थानीय तहले त प्रति दिनका हिसावले कर उठाउने गरेको व्यापारीको गुनासो रहेको छ । उपभोक्तामा बर्षको एकपल्ट आउने चाड भएकाले पनि महंगो भएपनि च्याङ्ग्राकै मासु खाने रुची देखिन्छ ।

पोखरामा अन्दाज गरेर रोजेका च्याङ्ग्रा २५ देखि ३० हजारमा बिक्री गरिएको छ । गत साल २५ हजारसम्ममा बिक्री भएको थियो । उपभोक्ताले आँफै अन्दाज गरेर च्याङ्ग्रा रोज्ने गर्दछन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू