अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३५ | Colorodo: 03:50

नेपालीहरुद्धारा सामूहिक गीत गाएर विश्व किर्तिमान कायम

बिआरटीनेपाल २०७५ असोज २५ गते ९:४३ मा प्रकाशित

नेपालीहरुले नयाँ विश्व किर्मिमान कायम गरेका छन् । काठमाण्डौंको किर्तिपुरस्थित क्रिकेट मैदानमा आयोजित एक कार्यक्रममा नेपालका ३६५ जना गायक–गायिकाले एकै समूहमा गीत गाएर विश्व किर्तिमान कायम गरेका हुन् ।

दिगो वातावरण तथा प्रारिस्थितिकिय प्रणाली व्यवस्था नेपालद्वारा आयोजित उक्त कार्यक्रममा सहभागी भएर विश्व किर्तिमान राख्न सफलहरुलाई पर्यटनमन्त्री रविन्द्र अधिकारीले प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू