अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१५
| Colorodo: 11:30
दशैंका बेला नारायणगढ–काठमाडौँ सडकखण्डमा ठूला मालवाहक साधन नचल्ने भएको छ । सरकारले दसैंलाई लक्षित गर्दै त्यस्ता मालवाहक साधन काठमाडौं आउन रोक लगाउने भएको हो ।
समाचारका अनुसार दसैं, तिहार तथा छठलगायतका चाडबाडमा काठमाडौंबाहिर जाने यात्रुको संख्या अत्यधिक हुने भएकाले आगामी २४ असोज घटस्थापनादेखि ३१ असोजसम्म नारायणघाट–काठमाडौं सडकखण्डमा ठूला सवारी नचल्ने यातायात व्यवस्था विभागले जनाएको छ ।