अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०३ | Colorodo: 11:18

दशैंको बेला नारायणघाट-काठमाडौं सडकमा ठूला सवारी नचल्ने

बिआरटीनेपाल २०७५ असोज २० गते ९:३९ मा प्रकाशित

दशैंका बेला नारायणगढ–काठमाडौँ सडकखण्डमा ठूला मालवाहक साधन नचल्ने भएको  छ । सरकारले दसैंलाई लक्षित गर्दै त्यस्ता मालवाहक साधन काठमाडौं आउन रोक लगाउने भएको हो ।

समाचारका अनुसार दसैं, तिहार तथा छठलगायतका चाडबाडमा काठमाडौंबाहिर जाने यात्रुको संख्या अत्यधिक हुने भएकाले आगामी २४ असोज घटस्थापनादेखि ३१ असोजसम्म नारायणघाट–काठमाडौं सडकखण्डमा ठूला सवारी नचल्ने यातायात व्यवस्था विभागले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू