अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४७ | Colorodo: 08:02

रक्सी पिएर आएँ – Nepali song by Govinda Phuyel, ft Surbir Pandit/Bimala Giri/Sunita

बिआरटीनेपाल २०७५ असोज १४ गते ९:०२ मा प्रकाशित

रक्सी पिएर आएँ – Nepali song by Govinda Phuyel, ft Surbir Pandit/Bimala Giri/Sunita

गीत
रक्सी पिएर आएँ मन सिएर आएँ
मनको ओखती गर्दा मैले के नै बिराएँ

खैला बैला नगरी मस्त मातेको छु म
डुबेर बेहोशीमा मस्त हाँसेको छु म
पैसा दिएर आएँ हाँसो लिएर आएँ
मनको ओखती गर्दा मैले के नै बिराएँ

जलेर भित्र भित्रै पीडा बढ्यो विचित्र
दुखमा साथ दिने रक्सी बनेछ मित्र
निक्कै पिएर आएँ हल्का खिएर आएँ
मनको ओखती गर्दा मैले के नै बिराएँ

Lyrics/ Vocal/ Script: Govinda Phuyel
Music: Karma Gyalchen Bomzan,
Arranger: Phanindra Rai,
Mixing Mastering: Kishor Thapa,
Artists: Surbir Pandit & Bimala Giri, Sunita Waiba, Director: Bikram Dahal,
Editor: John Rai.
Camera: Lama Vai
Makeup: Pratima Acharya
Special Thanks: Tara Katel (Phuyel)

 

प्रतिक्रिया