अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:११ | Colorodo: 09:26

बलिवुड नायक गोविन्दा काठमाडौँमा

बिआरटीनेपाल २०७५ भदौ ३० गते १०:०१ मा प्रकाशित

काठमाडौँको राष्ट्रिय सभागृहमा आइतबार आयोजना हुने सीजी सर्कल अवार्डमा सहभागी हुन भारतका चर्चित नायक गोविन्दा नेपाल आएका छन्। काठमाडौँको राष्ट्रिय सभागृहमा आइतबार आयोजना हुने सीजी सर्कल अवार्डमा सहभागी हुन नेपाल आएका भारतका नायक गोविन्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा । तस्वीर: प्रदीपराज वन्त

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू