अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१४ | Colorodo: 23:29

नेकपा अध्यक्ष प्रचण्ड चीन प्रस्थान

बिआरटीनेपाल २०७५ भदौ ३० गते ८:५२ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शनिवार चीन प्रस्थान गर्नुभएको छ । दुई पार्टीको सम्बन्ध र दुई देशबीच भएको सहमति तथा शमझदारी कार्यान्वयनको वातावरण बनाउनु भ्रमणको उद्देश्य भएको उहाँले जानकारी दिनुभयो । चीन प्रस्थान गर्नुअघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले कम्युनिष्ट पार्टीको निमन्त्रणमा चीन जान लागेको र पार्टी टु पार्टी सम्बन्ध नै भ्रमणको मुख्य विषय हुने वताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू