अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४० | Colorodo: 06:55

गुन्यु चोलीमा प्रियकाको गज्जब नृत्य (भिडियो सहित)

बिआरटीनेपाल २०७५ भदौ २७ गते १३:२७ मा प्रकाशित

नायिका प्रियंका कार्कीले अभिनय गरेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । पछिल्लो समय फिल्मसँगै म्युजिक भिडियोमा पनि अभिनय गर्दै आएकी प्रियकाको ‘कोहीले भन्छन्’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको हो । गीतमा गायिका मेलिना राईले आवाज दिएकी छिन् । श्रमिक बरालको शब्दमा सङ्गीतकार वसन्त सापकोटाले सङ्गीत भरेका छन् । 

लुम्बिनीमा छायाङ्कन गरिएको म्युजिक भिडियोलाई सुदिप बरालले खिचेका छन् । नृत्य निर्देशक कविराज गहतराजले निर्देशन गरेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन र उदयराज पौडेलले एरेन्ज गरेका छन् ।

प्रतिक्रिया