अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१४ | Colorodo: 20:29

बिमानस्थल मुआब्जामै १४ अर्ब खर्च

बिआरटीनेपाल २०७५ भदौ १६ गते २१:३५ मा प्रकाशित

विमानस्थल निर्माणका लागि आवश्यक पर्ने जगा खरिदमा ठुलो परिणामको बजेट खर्च हुने गरेको पाइएको छ । 

नेपाल नागरिक उड्डयान प्राधिकरणले गत आर्थिक वर्षमा जग्गा प्राप्ति र मुआब्दजामा वितरणमा मात्रै १४ अर्ब १८ करोड ५४ लाख ४२ हजार रुपैयाँ खर्चेको हो ।

चालु आवमा आठ अर्ब ५५ करोड २५ लाख जगा प्राप्तिका लागि बिनियोजन गएिको छ ।

यी तथ्य तथा तथ्यांकले बिमास्थल निर्माणका लागि आवश्यक जग्गा प्राप्तिमा मोटो रकम खर्च गर्नुपर्दा निर्माण थप महँगो र जटिल बन्दै गएको छ ।, यो खबर आजको कान्तिपपुर दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू