अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५७ | Colorodo: 21:12

राजेश पायल राईको स्वरमा अर्को धमकेदार गीत मायाको आँकुशेमा (भिडियो सहित )

बिआरटीनेपाल २०७५ भदौ १३ गते ८:३३ मा प्रकाशित

काठमान्डौँ, गायक राजेश पायल राईको आवाजमा किरण चेम्जोङको शब्द तथा सङ्गीतकार डी आर अटुको सङ्गीत संयोजनमा ‘मायाको आँकुशेमा’ गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम र रोमान्सको भावहरू गीतमा रहेको छ । गीतमा मायालु जोडीको भूमिकामा सनम कठायत र हिमा श्रेष्ठको सर्वाेकृष्ट फिचरिङ रहेको छ । मुकेश हुमाँगाईँको छायाङ्कन, मिलन थापाको निर्देशन तथा टेकेन्द्र शाहको सम्पादन भिडियोमा रहेको छ ।

 

प्रतिक्रिया