अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२३ | Colorodo: 15:38

यस बर्षको मदन पुरस्कार निहारिकाको योगमायालाई

बिआरटीनेपाल २०७५ भदौ ११ गते ९:४१ मा प्रकाशित

काठमाडौँ । यसवर्षको मदन पुरस्कार निलम कार्की निहारिका कृत ‘योगमाया’ लाई दिइने भएको छ । मदन पुरस्कार गुठीले हरेक वर्ष प्रकाशित हुने मध्येको उत्कृष्ट कृतिलाई मदन पुरस्कार प्रदान गर्दै आएको छ ।

गुठीलाई प्राप्त २५३ कृतिमध्ये कैरन, नथिया, पाठशाला, भुइँया, यार, योगमाया, लिम्बुनी गाउँ, हिमाली दर्शन आठ कृति पुरस्कारका निम्ति छनोट भएका थिए ।यसवर्षको जगदम्बा पुरस्कार बाल साहित्यको विकास तथा प्रवर्द्धनमा पाँच दशकदेखि सक्रिय शान्तदास मानन्धरलाई दिइने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू