अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२६ | Colorodo: 16:41

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको एनिमेटेड भिडियो सार्वजनिक

बिआरटीनेपाल २०७५ भदौ ८ गते ९:२९ मा प्रकाशित

पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको एनिमेटेड भिडियो सार्वजनिक भएको छ । सन् २०२१ सम्म सञ्चालनमा आउने लक्ष्यसहित निर्माण भइरहेको विमानस्थलको एउटा एनिमेटेड भिडियो सार्वजनिक भएको हो ।

भिडियो

सार्वजनिक भिडियोमा निर्माण सम्पन्न भइसकेपछि पोखरा विमानस्थल कस्तो बन्छ भन्ने दृश्य देखाइएको छ । भिडियोमा विमानस्थलको चेक इन एरिया, बोर्डिङ एरिया, सुरक्षा जाँच हुने क्षेत्र, ड्युटी फ्री र पसलहरु लगाएतका स्थान र विशेषताहरु पनि देखाइएको छ । भिडियोमा पोखरा विमानस्थलबाट नेपाल वायु सेवा निगमले अन्तर्राष्ट्रिय उडान गरेको र अवतरण गरेको पनि देखाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू