अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५२ | Colorodo: 06:07

प्रकाश घिसिङ र सुशीला थापाको अभिनयमा ‘ पर्खि बस है माया’ सार्वजनिक

बिआरटीनेपाल २०७५ भदौ १ गते १७:३४ मा प्रकाशित

काठमाडौँ, नेपाली मोडलिङ क्षेत्रमा राम्रो सम्भावना भएका प्रकाश घिसिङको अभिनयमा गायक युवराज चौलागाईँको आधुनिक गीत‘ पर्खि बस है माया’ सार्वजनिक भएको छ। म्युजिक नेपालको आधिकारिक युट्युब च्यानल मार्फत बजारमा आएको सो गीतमा प्रेमका भावहरूलाई रोचक रूपमा समेटिएको छ । आफ्नी मायालुलाई भेट्नको लागी भिरको कठिन यात्रा गदै मायालुको गाउँमा जान तयार भएका छन् ।

प्रकाश घिसिङ र सुशीला थापाको अभिनयमा रहेको भिडियोलार्इ युवा पुस्ताले निकै रुचाएका छन् । मुकेश हुमागाईँको छायाङ्कन, प्रदीप दाहालको सम्पादन , जनक सिंहको निर्देशन भिडियोमा रहेको छ । 

 

प्रतिक्रिया