अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:११ | Colorodo: 00:26

इमरान खान पाकिस्तानका नयाँ प्रधानमन्त्री

बिआरटीनेपाल २०७५ भदौ १ गते ९:२६ मा प्रकाशित

पाकिस्तानमा पूर्व क्रिकेटर इमरान खान नयाँ प्रधानमन्त्री वन्नुभएको छ । शुक्रबार पाकिस्तानको ‘नेसनल एसेम्ली’मा भएको निर्वाचनमा पाकिस्तान मुस्लिम लिग नवाजका अध्यक्ष शाहज सरिफलाई १७६ मतले पराजित गर्दै तेहरिक ए इन्साफ पार्टीका अध्यक्ष इमरान खान देशको २२ औं प्रधानमन्त्री वन्न्ुभएको हो ।

शाहज सरिफको पक्षमा भने ९६ मतमात्र परेको थियो भने पाकिस्तान पिपुल्स लिगले मतदान बहिस्कार गरेको थियो । ६५ वर्षीय नवनियुक्त प्रधानमन्त्री खानको शपथग्रहण शनिबार (भोलि) हुने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू