अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५० | Colorodo: 06:05

इण्डोनेसियाको लोम्बोक टापुमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

बिआरटीनेपाल २०७५ साउन २० गते ९:१० मा प्रकाशित

इण्डोनेसियाको लोम्बोक टापुमा ७ म्याग्नेच्यूडको शक्तिशाली भूकम्प गएको छ । उत्तर तटीय टापुलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु १० किलोमिटर जमिन मुनी रहेको बताइएको छ । भूकम्पलगत्तै सुनामीको चेतावनी जारी गरिएको छ । शक्तिशाली भूकम्पका कारण १६ जनाको मृत्यु भएको एक हप्ता नबित्दै आज अर्को शक्तिशाली भूकम्प गएको हो

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू