अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५० | Colorodo: 23:05

गायक प्रराज पौडेलको पान वालामा ज्योति मगर छम छमि नाच्दै (भिडियो सहित)

बिआरटीनेपाल २०७५ साउन १८ गते २२:३६ मा प्रकाशित

काठमाडौँ, गायक प्रराज पौडेल तथा गायिका सिर्जना गुरुङको नयाँ गीत पान वाला सार्वजनिक भएको छ l फरक तथा मौलिक सस्कृतिलाइ जोगाउँदै यस गीतको म्युजिक भिडियोमा चर्चित हट गायिका तथा मोडल ज्योति मगर र जोगिन्दर शिवशङ्कर प्रसाद रिजालको बेजोड प्रस्तुति हेर्न सकिन्छ l

पान वाला जोगिन्दर शिवशङ्कर प्रसाद रिजालको ख्याति तथा प्रतिष्ठालाई मध्यनजर गरेर पान वाला जोगिन्दरकै नामबाट गीत बनेको छ। जोगिन्दर शिवशङ्कर प्रसाद रिजालको नामबाटै बनेको गीतको बोल नै पान वाला जोगिन्दर पान वाला नेपालकै नमुना पान वाला जोगिन्दर रहेको छ।

यस गीतमा जोगिन्दर आफै सेक्सी लोकदोहोरी गायिका ज्योति मगरसँग अभिनय गरेका छन्। प्राय गीतका भिडियोहरूमा सेक्सी हट देखिने ज्योति मगर पान वाला जोगिन्दरसंग भने साधारण तथा उत्कृष्ट नृत्य तथा अभिनयमा प्रस्तुत भएकी छिन ।

जोति मगर, जोगिन्दर शिवशङ्कर प्रसाद रिजाल, प्रराज पौडेल, सिर्जना गुरुङ, नेत्र बानियाँ लगायतको अभिनय पनि बेजोड रहेको छ। महेश ज्ञवालीको शब्द तथा सङ्गीत रहेको गीतमा पर राज पौडेल र सिर्जना गुरुङको आवाज रहेको छ। सचिन थापाको निर्देशनमा बनेको यस भिडियोलाई कमल राईले छायाङ्कन गरेका हुन् l

प्रतिक्रिया