अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२१ | Colorodo: 09:36

अन्नपूर्णको प्रधान सम्पादकमा पत्रकार थापा

बिआरटीनेपाल २०७५ साउन १६ गते ६:०९ मा प्रकाशित

काठमाडौँ। अन्नपूर्ण राष्ट्रिय दैनिकको प्रधान सम्पादकमा पत्रकार हरि बहादुर थापा नियुक्त भएका छन्। कान्तिपुर दैनिकका सम्पादक रहेका थापाले केही दिन अघि मात्र साँढे दुई दशक लामो आफ्नो कान्तिपुरको सहयात्रीलाई बिट मारेर अलग भएका थिए। मङ्गलवार मात्र थापालाई अन्नपूर्णको व्यवस्थापनले प्रधान सम्पादकको रूपमा नियुक्त गर्ने निर्णय गरेको थियो।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू