अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४२ | Colorodo: 07:57

प्रतिनिधि सभा सदस्य आचार्यव्दारा रसुवाको पहिरोमा परि ज्यान गुमाएका मृतक परिवारलाई आर्थिक सहयोग प्रदान

बिआरटीनेपाल २०७५ साउन ११ गते ९:५४ मा प्रकाशित

रसुवाबाट प्रतिनिधि  सभा सदस्य एवं नेपाली काङ्ग्रेसका नेता मोहन आचार्यले रसुवाको पहिरोमा परि ज्यान गुमाएका  रसुवाका मृतक परिवार लाई व्यक्तिगत रूपमा आर्थिक  सहयोग प्रदान गर्नु भएको छ । 

आज रसुवाको टिमुरेमा आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्य एवं नेपाली काङ्ग्रेसका नेता मोहन आचार्यले रसुवाको पहिरोमा परि ज्यान गुमाएका रसुवाका मृतक परिवार लाई व्यक्तिगत रूपमा आर्थिक सहयोग प्रदान गर्नु भएको हो।

सो अवसरमा नेपाली काङ्ग्रेस प्रदेश ३ संसदीय दल को तर्फ बाट प्रति मृतक १० हजार आर्थिक सहयोग प्रदान गरिएको थियो ।बुधवार राती १२ बजे तिर गएको पहिरोमा परि नुवाकोट, सिन्धुपाल्चोक र रसुवाका गरी ९ जनाको मृत्यु भएको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू