अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३३ | Colorodo: 02:48

सरकारको भत्ता नलिने निर्णयः एनजीओको भत्ता लिन प्रतिबन्ध !

बिआरटीनेपाल २०७५ असार १६ गते २०:०४ मा प्रकाशित

कर्णाली प्रदेश सरकारले भत्ता नदिने निर्णय गरेको छ । 

शनिबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारद्धारा आयोजना हुने कुनै कार्यक्रममा कसैलाई भत्ता नदिने निर्णय गरेको कर्णालाी सरकारका प्रवक्ता एवं भुमि व्यवस्था, कृषि तथा सहकारीमन्त्ती विमला केसीले जानकारी दिए ।

सोही बैठकले गैरसरकारी संस्थाद्धारा आयोजित कार्यक्रममा भत्ता नलिन मन्त्रिपरिषद सदस्यहरुलाई आग्रह गरेको छ ।, आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू