अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०६ | Colorodo: 08:21

इन्टरनेटबाट बिक्रि भएका सर्वाधिक महंगा चिजहरु

बिआरटीनेपाल २०७५ असार १६ गते ६:३९ मा प्रकाशित

अहिले विश्वमा इन्टरनेट अधिकांशले प्रयोग गर्छन । इन्टरनेटबाट वस्तु खरिद विक्रि पनि गर्न सकिन्छ यो प्राय सबैलाई थाह छ । आज हामी विश्वका महंगा चीजका बारेमा जानकारी दिदैछौं जुन इन्टरनेबाट बिक्रि भएका हुन् ।

१) ४०५ फुुट लामो यो पानि जहाज ८४० करोड रुपैंया बराबरको हो । यो पानिजहाज इन्टरनेटको माध्यमबाट बिक्रि भएको थियो । यसमा १० मल्टिलेवल फ्लोर छन् । जसमा ८ गेस्टरुम एक फिटनेस रूम, अफिस, सैलून र पर्सनल हेलीकप्टरका लागि हेलीप्याड समेत छ ।

२) यो तस्विर कुनै सामान्य तस्विर हैन । यो तस्विरको १९४६ मा बनाइएको थियो । र यो तस्विर करिब ५८ करोड रुपैंयामा इन्टरनेटबाट विक्रि गरिएको थियो । यो तस्विर २०१२ मा विक्रि गरिएको थियो ।

३) यो प्राइवेट जेट १२ जनाको एक पकटमा आफ्नो साथमा लिएर उठ्न सक्छ । यसलाई करिब ३० करोड रुपैंयाँमा इन्टरनेटका माध्यमबाट बिक्रि गरिएको थियो ।

४) तामाबाट बनेको यो वर्तन इन्टरनेटबाट करिब २० करोड रुपैंयामा बेचिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू