अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४२ | Colorodo: 15:57

राष्ट्रिय परिचयपत्र वितरण साउनमा

बिआरटीनेपाल २०७५ असार १६ गते ६:१३ मा प्रकाशित

काठमाडौं – हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणसहितको राष्ट्रिय परिचयपत्रको वितरण साउनको तेस्रो सातादेखि आरम्भ हुने भएको छ । 

स्थापनाको ८ वर्षपछि राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले साउनदेखि राष्ट्रिय परिचयपत्र वितरण शुरु गर्न लागेको समाचार आजको गोरखापत्रमा छापिएको छ ।

मन्त्रिपरिषदको ०६७ असार १६ गतेको निर्णयाअनुसार छुट्टै निकायका रुपमा राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्र स्थापना भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू