अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५५ | Colorodo: 23:10

राधेश्याम लेकालीको व्यक्तिवृत्त

बिआरटीनेपाल २०७५ असार १३ गते ८:२४ मा प्रकाशित

जन्मस्थान : २०१५ असार २२, मालापथ, इलाम
शिक्षा :स्नातक (पत्रकारिता), स्नातकोत्तर अध्ययन (नेपाली)
सम्प्रति :नेपाल केवल टेलिभिजन महासङ्घ (कार्यकारी निर्देशक)

संलग्नता
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय कार्यसमितिको वरिष्ठ उपाध्यक्ष (२०१२–२०१४, २०१४–२०१६, २०१६–२०१८)
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय समितिको सदस्य (२०१०–२०१२)
अनेसास नेपाल च्याप्टरको अध्यक्ष (२०६७ देखि निरन्तर)
साहित्यिक पत्रकार सङ्घको कार्यसमिति निर्वाचित अध्यक्ष (२०६०–२०६४)
साहित्यिक पत्रकार सङ्घको अध्यक्ष (२०६६ देखि निरन्तर)
शङ्कर लामिछाने प्रतिष्ठानको अध्यक्ष (२०७३ देखि)
इलामेली समाजको अध्यक्ष (२०५७ देखि २०७४)
मिडिया इन्टरनेसनलको सल्लाहकार (२०७० देखि)
इलाम विकास समाजको अध्यक्ष (२०७४ देखि)
बोस्टर मिडियाको सल्लाहकार (२०७१–२०७२)
म्युजिक खबर म्युजिक डट. कम. को सल्लाहकार (२०७० देखि)
कला साहित्य डट कमको सल्लाहकार (२०१२ देखि(
राष्ट्रिय आध्यात्मिक ज्योतिष विज्ञान प्रतिष्ठानको संरक्षक (२०६४ देखि)
विमर्श नेपालको संरक्षक (२०७२ देखि)
मदनमणि दीक्षित अधिष्ठानको महासचिव (२०७० देखि)
नागरिक सभा नेपालको सदस्य सचिव (२०७१–२०७२)
अन्तर्दृष्टि त्रैमासिकको प्रधान सम्पादक÷सल्लाहकार प्रधान सम्पादक (२०१० देखि निरन्तर)
नेपाल बालसाहित्य समाज, तदर्थ समिति सदस्य (२०६९)
भूगोल मासिकको सल्लाहकार (२०१५)
हेम सरिता पाठक फाउन्डेसनको साहित्य विभागको संयोजक (२०१५ देखि)
नेपाल मुक्तक प्रतिष्ठान कार्यसमिति सदस्य (२०७१ देखि)
रेडियो प्रस्तोता–बीज एफ.एम.९४.९ मेगाहर्जमा साहित्य वर्षा २०७४ देखि आदि ।

लेखन/प्रकाशन
पहिलो रचना :भानुप्रति (कविता, सौगात पत्रिका २०३३)

कृति/सृजना
वर्तमानको दस्ताबेज (मुक्तकसङ्ग्रह, २०३९)
प्रेमाभिव्यक्ति (मुक्तकसङ्ग्रह, २०४३),
काठमाडौँ र काठमाडौँ (मुक्तकसङ्ग्रह, २०६२),
समयका घोडाहरू (मुक्तकसङ्ग्रह, २०६२),
निरङकुशता, कवितासङ्ग्रह, २०६७),
स्वतन्त्रताको साइपाटा (कवितासङ्ग्रह, २०६७),
प्रस्थान विन्दु (कवितासङ्ग्रह, २०६८),
आगतको ढाडमा वर्तमानको सर्प (२०६९),
बहिस्करण (कवितासङ्ग्रह २०७३, आगत (गीति एल्बम–२०७१),
आउँदै छ एउटा मान्छे (कवितासङ्ग्रह)–२०७३,
नाथ भात (कवितासङ्ग्रह)–२०७४

पहाडहरू जलिरहेछ (कवितासङ्ग्रह),
अपमानित समय (मुक्तकसङ्ग्रह) प्रेसमा

सम्पादन/अनुवाद
ढाकर (सामयिक सङकलन, २०३४),
कदर त्रैमासिक (२०३६–३८),
चियावारि (विष्णु नवीन स्मृति ग्रन्थ (सन् १९७८),
सिर्जना (सापस मुखपत्र २०४१) ,
सचेतना मासिक (२०४२),
बहस साप्ताहिक (२०४९),
विज्ञप्ति साप्ताहिक (२०४५–४७),
महिमा साप्ताहिक (२०४९)
पर्यावरण मञ्च (२०४९),
जन दैनिक (२०५२),
साहस (२०५२),
पर्यवेक्षण (बुलेटिन) इन्हुरेड इन्टरनेसनल (२०५३–५४),
अन्तर्दृष्टि –अमेरिका, (२०५६–२०६६ २०६९–२०७०–२०७१–२०७२–२०७३–२०७४),
सिर्जना (साहित्यिक पत्रकार सङ्घ) अनेकौँ अङ्कहरू
स्मारिका नेपाल वैदेशिक रोजगार सङ्घ (२०५७)
सर्वोदय म्यागेजिन (इ.सं. १९९९),
अभिभारा (जापान, इ.सं २००१),
श्रमअवधारणा पाक्षिक (२०५९),
अनुगमन द्वैमासिक (२०५४–२०६२),
ब्रिटिस गोर्खा (सन्धिदेखि सर्वोच्चसम्म, २०५९),
स्मारिका नेपाल केवल टिभी एसोसिएसन (२०६०,२०६१,२०६२),
गङ्गा सुवेदीका विचार र कथाहरू ( २०६०),
स्मारिका नेपाल हाते कागज सङ्घ (२०६१)
केवल न्युज (२०६१),
प्रा. बालकृष्ण पोख्रेल अभिनन्दन ग्रन्थ (२०६३),
कवि हरिहर शास्त्री स्मारिका (२०६७),
सागर (साहित्यिक सँगालो,
फ्लोरिडा, अमेरिका (२०६८, २०६९),
डायस्पोरामा देवकोटा (समीक्षा सङ्ग्रह–२०१२), ( Anthology of Poems of South Youth Asian Countries In Parral Texts Nepal Section Co-editor )अनेसास प्रथम महिला सम्मेलन स्मारिका–२०१६, अनेसास रजत जयन्ती स्मारिका–२०१६, जापानका कविताहरू –२०७४
सिर्जनामा: नारी २०१८ आदि ।

सम्मान/पुरस्कार
१. सम्मान — (ब्रिटिस गोर्खा अध्ययन तथा अनुसन्धान केन्द्र २०५९)
२. कदरपत्र (राइटर्स फेडेरेसन बङ्गलादेश –२००४)
३. सम्मान (नेपाल केवल टेलिभिजन सङ्घ) पू.स.–२०६४
४. सम्मान शास्त्रीयमार्ग र टोल उपभोक्ता समिति – २०६७
५. अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, अमेरिका–२०१०
६. अनेसास सम्मान—२०१२
७. अनेसास सम्मान–२०१४
८. सम्मान (नागरिक विकास अनुसन्धान केन्द्र –२०६८)
९. सम्मान (शान्ति र विकासका लागि नागरिक आवाज –२०६९)
१०.सम्मान (सिर्जनशील सांस्कृतिक प्रतिष्ठान नेपाल –२०६९)
११. स्रष्टा सम्मान (मिडिया इन्टरनेसनल–२०६९)
१२. स्रष्टा सम्मान (कपन– बानेश्वर साहित्यिक साप्ताहिक–२०६९)
१३. ‘तन्नेरी’ सम्मान–२०७१
१४ सम्मान (लैनसिहं बाङ्देल साहित्य कला प्रतिष्ठान–कोलकाता, भारत)
१५. सम्मान (क्यापिटल नेसनल–२०१५)
१६. बैजन्ती स्रष्टा सम्मान–२०१५
१७. अनेसास बेस्ट प्रेसिडेन्ट अवार्ड–२०१५
१८. अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेस्ट प्रेसिडेन्ड अवार्ड–२०१६
१९. अनेसास रजत जयन्ती सम्मान–२०१६
२०. अनेसास डायसपोरा डेक्स सम्मान–२०१६
२१. अनेसास हिरो अवार्ड–२०१७
२२. शब्दार्थ क्रिएसन सम्मान, २०७४
२३. बालतृणा सम्मान–२०१५
२४. नेपाल–भारत साहित्य सम्मान (नेपाली परिषद्, देहरादुन–२०१५)
२५. बानेश्वर सर्जक सम्मान–२०१५
२६. प्रथम एचिभमेन्ट अवार्ड (डा. किङ्ग गुनु घर्ती इन्टरनेसनल फाउन्डेसन, अर्नोवा, मंगलमाइती ट्र«स्ट,भारत)– २०१६
२७. अन्तर्राष्ट्रिय तथागत सिर्जन सम्मान (इटवा, भारत)–२०१६
२८. साहित्यश्री सम्मान २०१६ (त्रिवेणी अकाडमी, पन्जाब, भारत)

भ्रमण :
चिन, जापान, कोरिया, अस्टे«लिया, अमेरिका, सिंगापुर, बङ्गलादेश, भारतका विभिन्न प्रान्तहरू आदि ।

ठेगाना :
अनाममार्ग, अनामनगर २९, पो. ब. न. ४०७७, काठमाडौँ
फोन : ४२४६७५४(का), ४२४६७५५(नि)
मो. : ९८५१०५९३५४
इमेल : rlekali15@yahoo.com
स्काई पी : lekali.radheshyam15
फेसबुक : Radheshyam Lekali

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू