अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२२ | Colorodo: 21:37

पूर्वराष्ट्रपतिले मासिक ५० हजार भत्ता पाउने, पूर्व-प्रधानमन्त्रीले नपाउने

बिआरटीनेपाल २०७५ असार ११ गते २१:२१ मा प्रकाशित

काठमाडौं । सरकारले पूर्व पदाधिकारीलाई राज्यबाट नियमित सुविधा उपलब्ध गराउनेगरी विधेयक ल्याउने तयारी गरेको छ। गृह मन्त्रालयले तयार पारेको विधेयकको मस्यौदामा कानुन र अर्थ मन्त्रालयले सहमति दिइसकेको समाचार नयाँ पत्रिकामा छ।

मस्यौदा मन्त्रिपरिषदमा लैजाने तयारी भएको गृह मन्त्रालयले जनाएको छ। नयाँ मस्यौदामा पूर्वराष्ट्रपतिलाई मासिक ५० हजार र पूर्व उपराष्ट्रपतिलाई ४० हजार रुपैयाँ भत्ता पाउने तर पूर्व प्रधानमन्त्री, पूर्वसभामुख र पूर्वप्रधानन्यायाधीशले भने मासिक भत्ता नपाउने उल्लेख छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू