अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०४ | Colorodo: 20:19

प्रमुख सहरसँग जोडिएका ५ राजमार्ग पहिरोको उच्च जोखिममा

बिआरटीनेपाल २०७५ असार १० गते ९:५९ मा प्रकाशित

सरकारले राजधानीलगायत देशका प्रमुख सहरसँग जोडिएका पाँचवटा राजमार्ग पहिरोको उच्च जोखिममा रहेको जनाएको छ । 

देशभर मनसुन सक्रिय हुनै लाग्दा सरकारले त्रिभुवन, पृथ्वी, अरनिको सिद्धार्थ बुटवल पोखरा र नारायणगढ मुग्लिन सडकलाई पहिरोको उच्च जोखि सुचीमा राख्दै तत्काल अवरोध हटाउन सक्ने गरी तयारी गर्न भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयलाई दिर्नेशन दिएको हो ।, आजकोकान्तिपुरमा पहिलो पृष्ठमा यो खबर छापिएको छ ।

गृह मन्त्रालयलय हालै सार्वजनिक गरेको विपद् जोखिम न्युनीकरण राष्ट्रिय रणनीतिक कार्ययोजना २०१७, २०३० मा मुख्य राजमार्गहरु पहिरोको उच्च जोखिममा रहेको औल्याएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू