अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५३ | Colorodo: 03:08

काठमाडौं गत वर्षभन्दा २ गुणा बढी प्रदूषित

बिआरटीनेपाल २०७५ असार ८ गते २१:४२ मा प्रकाशित

काठमाडौं – गत हप्ता शुक्रबार बेलुकादेखि तराई र पहाडी क्षेत्रमा धुलो मिसिएको पहेँलो वर्षा भयो । आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा समाचार छापिएको छ ।

थार मरुभूमिबाट राजस्थान हुँदै नेपालका विभिन्न क्षेत्रमा धुलोसहित वर्षा भयो । अहिले धुलो मिसिएको वर्षा रोकिए पनि असर पूर्ण रुपमा रोकिएको छैन ।

‘बर्षा मौसममा सामान्यतया कम प्रदुषण हुन्छ’, वातावरण विभागका सूचना अधिकारी शंकर पौडेलले भने, ‘गत शनिारदेखि मंगलबारसम्म राजधानीको हावामा अघिल्लो बर्षको तुलनामा दोब्बर प्रदुषण भयो ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू