अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४९ | Colorodo: 06:04

राप्रपा र राप्रपा प्रजातान्त्रिक एक हुँदै

बिआरटीनेपाल २०७५ असार ८ गते ८:५३ मा प्रकाशित

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक बिच एकीकरण प्रक्रिया सुरु भएको छ । निर्वाचनअघि एकीकरण भएलगत्तै विभाजित यी पार्टी निर्वाचन सम्पन्न भएको झन्डै ८ महिना पछि पुनः एकीकरण प्रक्रियामा सामेल भएका हुन् ।

दुवैतर्फका वार्ता टोलीले मङ्गलवार पार्टी एकीकरणबारे पहिलो चरणको छलफल सम्पन्न गरेको वार्ता टोलीका सदस्य राप्रपा सांसद राजेन्द्रप्रसाद लिङ्देनले जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू