अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३८ | Colorodo: 02:53

ब्राजिलद्धारा कोष्टारिका २–० ले पराजित, अतिरिक्त समयमा नेयमार र कोटिन्होको गोल

बिआरटीनेपाल २०७५ असार ८ गते ८:३२ मा प्रकाशित

विश्वकप फुटबल अन्तरगत भर्खरै सम्पन्न खेलमा ब्राजिलले कोस्टारिकालाई पराजित गरेको छ ।

पहिलो खेलमा स्वीट्जरल्याण्डसँग बराबरीमा रोकिएको विश्वकप दाबेदार मानिएको ब्राजिलले खेलको अतिरिक्त समयमा गोल हानेर जितेको हो । ब्राजिलका लागि ९१ औं मिनेटमा कोउटिन्हो र ९७ औं मिनेटमा नेइमारले गोल गरेका हु्न् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू