अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२४ | Colorodo: 01:39

चलचित्र ‘यो पागल मन’ को गीत सार्वजनिक [ भिडियो सहित]

बिआरटीनेपाल २०७५ असार ६ गते १०:०३ मा प्रकाशित

अभिनेत्री ऋचा सिंह ठकुरी स्टार नयाँ फिल्म ‘यो पागल मन’को ‘मार्यो, मार्यो मायाले मार्यो’ बोलको गीत युटयुब मार्फत सार्वजनिक गरिएको छ । लब स्टोरी जनरामा निर्माण गरीएको चलचित्रको ‘यो पागल मन’लाई कल्याण अधिकारीले निर्माण तथा निर्देशन गरेका छन भने विरेन्द्र कुमार यादब र कल्याणको लगानी छ ।

असार २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रमा गौरी मल्ल, मनिष भण्डारी, बिशाल श्रेष्ठ, एनी कुँवरलगायतका कलाकारहरुको अभिनय छ । दयाराम पाण्डेको शब्द रहेको यस गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ।

हेर्नुहोस ‘मार्यो, मार्यो मायाले मार्यो’ गीतको भिडियो :

प्रतिक्रिया