अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५४ | Colorodo: 16:09

शाहरुखको ‘जेरो’मा सलमानको इन्ट्री (भिडियाे)

बिआरटीनेपाल २०७५ असार २ गते १९:३२ मा प्रकाशित

बलिउड अभिनेता शाहरुख खान अभिनित चलचित्र ‘जेरो’को दोश्रो टिजर सार्वजनिक भएको छ।

टिजरमा सलमान खान देखिएका छन्। टिजरमा शाहरुख र सलमान दुवैजनाले सँगै कम्मर मर्काएका देख्न सकिन्छ।

चलचत्रिमा शाहरुख फरक क्षमता भएका मानिसकाे रुपमा देखिएका छन्। उनलाई हाेचा मानिस बनेका छन्।

नन्द एल राईको निर्देशनमा बनेको चलचित्रमा अनुषका शर्मा, कटिना केफ आदिलाई देख्न सकिनेछ।

चलचित्रमा दीपिका पादुकोण, श्रीदेवी, माधुरी दिक्षितलाई पनि विशेष भूमिकामा देख्न सकिन्छ। चलचित्र डिसेम्बर २१ गते रिलिज हुँदैछ।

 

प्रतिक्रिया