अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०६ | Colorodo: 01:21

भद्रगोल चावहिल-जोरपाटी सडक

बिआरटीनेपाल २०७५ असार २ गते १९:०९ मा प्रकाशित

काठमाडौं – चावहिल-जोरपाटी सडक तीन बर्षअघि विस्तार कार्य शुरु भएको हो । 

२०७४ फागुनमा सम्पन्न गर्नुपर्ने सडक विस्तार आयोजना र निर्माण कम्पनीबीच सम्झौता भएको थियो ।

निर्माण गर्नुपर्ने म्याद गुज्रेको करिब ४ महिना भइसकेको छ ।

तर, १० प्रतिशत मात्र काम भएको आयोजनाले जनाएको छ । आजको कान्तिपुरमा समाचार छापिएको छ ।

बर्षातमा हिलाम्मे र गर्मीमा धुलाम्मे हुने यो सडकको अवस्था नाजुक छ ।

बर्षातमा गाइभैंसी पौडने आहाल बन्छ । धुलो र हिलोले सडक छेउका पसले बसि नसक्ने अवस्था हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू