अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५४ | Colorodo: 23:09

अर्जेन्टिना र आइसल्याण्ड बिचको खेल, १–१ गोलको बराबरीमा

बिआरटीनेपाल २०७५ असार २ गते ८:५७ मा प्रकाशित

रसियामा जारी फिफा विश्व कप फुटबल २०१८ को समूह डीको पहिलो खेलका लागि अर्जेन्टिना र आइसल्याण्ड बिचको खेल १–१ गोलको बराबरीमा टुङेको छ । खेलको १९ औँ मिनेटमा अर्जेन्टिनाका खेलाडी सर्जियो अग्युरोले पहिलो गोल गर्दै आफ्नो टिमलाई सुरुवाती अग्रता दिलाए भने खेलको २३ औँ मिनेटमा आइसल्याण्डका खेलाडी फिन्बोसानले १ गोल गरेपछि खेल १–१ गोलको बराबरीमा पुगेको हो ।

दोस्रो हाफमा कुनै पनि टिमले गोल गर्न सकेन । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू