अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०० | Colorodo: 17:15

अर्जेन्टिना र आइसल्याण्ड बिचको पहिलो हाफ १–१ गोलको बराबरीमा

बिआरटीनेपाल २०७५ असार २ गते ८:०४ मा प्रकाशित

रसियामा जारी फिफा विश्व कप फुटबल २०१८ को समूह डीको पहिलो खेलका लागि भइरहेको अर्जेन्टिना र आइसल्याण्ड बिचको पहिलो हाफको खेल १–१ गोलको बराबरीमा रहेको छ ।

खेलको १९ औँ मिनेटमा अर्जेन्टिनाका खेलाडी सर्जियो अग्युरोले पहिलो गोल गर्दै आफ्नो टिमलाई सुरुवाती अग्रता दिलाए भने खेलको २३ औँ मिनेटमा आइसल्याण्डका खेलाडी फिन्बोसानले १ गोल गरेपछि खेल १–१ गोलको बराबरीमा पुगेको हो । केही मिनटमा दोस्रो हाल्फ सुरु हुँदैछ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू