अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२९ | Colorodo: 12:44

बिसाल गौतमको ‘गुडी जाने रेल’ सार्बजनिक

बिआरटीनेपाल २०७५ असार १ गते १०:०३ मा प्रकाशित

बिसाल गौतमको स्वरमा मनछुने गीत ‘गुडी जाने रेल’ को म्युजीक भिडीयो सार्बजनिक भएको छ । शब्द तथा संगीत समेत गौतमकै रहेको गीतको भिडीयो निर्देशन भने प्रकास धितालले गरेका हुन् ।

देशको सेवामा खटिएको प्रहरी जवानको कथामा बनाइएको म्युजीक भिडीयोमा जिबन भट्टाई र सम्पदा बानियाको अभिनय देख्न सकिन्छ ।

अप्रेसन मिडीयाले निर्माण गरेको भिडीयोलाई उत्सब दाहालले खिचेका हुन् भने सम्पादन निसान घिमिरेको समाबेस छ ।

 

प्रतिक्रिया