अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५२ | Colorodo: 04:07

मन्त्रीहरूको अनुगमनको तयारीमा प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७५ जेठ ३१ गते १९:३१ मा प्रकाशित

काठमाडौँ–प्रधानमन्त्री कार्यालयको पुनर्संरचनासँगै प्रधानमन्त्री केपी ओलीले मन्त्रालयहरूको कार्यसम्पादन थप प्रभावकारी रूपमा अनुगमन गर्ने भएका छन् ।  मन्त्रालयहरूको कार्यसम्पादनको अनुगमन, अन्तरमन्त्रालय र विभागहरूबिच सहजीकरण तथा समन्वय नयाँ ढङ्गले अघि बढिरहेको प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले बताए । आजको नयाँ पत्रिकाले विस्तृत खबर छापेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू