अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३० | Colorodo: 05:45

चि मुसी चि’ रिलिज

बिआरटीनेपाल २०७५ जेठ ३० गते ९:४८ मा प्रकाशित

काठमाडौं । चलचित्र ‘चि मुसी चि’ को ‘चि मुसी चि’ गीत रिलिज भएको छ । साउन ११ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘चि मुसी चि’मा सुशान्त कार्की, एलिसा शर्मा, शशांक बस्याल, कमली बाईबा, शिवराज कार्की, शेखर सुवेदीलगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

सन्तोष पोखरेलको शब्द, करण राज कार्कीको संगीत,विक्रम स्वारको कोरियोग्राफी रहेको उक्त गीतमा सुजाता पाण्डेको स्वर र नम्रता सापकोटाको अभिनय रहेको छ । चलचित्रलाई दिनेश श्रेष्ठले निर्देशन र अर्जुन गुरुङ, महेश्वर खत्री, सुवास भुर्तेल र दब बहादुर गुरुङले निर्माण गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू