अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०७ | Colorodo: 01:22

दुई प्रहरीमा एआईजी कटौती

बिआरटीनेपाल २०७५ जेठ २७ गते १८:३५ मा प्रकाशित

सरकारले नेपाल प्रहरीमा तीन र सशस्त्रमा दुई एआईजी रहने व्यवस्था गरेको छ । यसअघि नेपाल प्रहरीमा १६ र सशस्त्रमा ९ एआईजी थिए । बैठकले नेपाल प्रहरीमा ३ हजार  सय १ नयाँ दरबन्दी सिर्जना गर्ने स्वीकृति पनि दिएको छ । अहिले प्रहरीमा ७२ हजार ७ सय ४४ दरबन्दी छन् ।

स्वीकृत दरबन्दी थपिँदा प्रहरी सख्या ७५ हजार ८ सय ४५ पुग्नेछ । मन्त्रिपरिषदको आईतबार बसेको बैठकले पहरीमा प्रादेशिक तहमा जाँदा सख्या अपुग हुने भएपछि नयाँ दरबन्दीका लागि स्वीकृति दिएको हो ।,आजको कान्तिपुरमा यो खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू