अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१८ | Colorodo: 10:33

चीनले २ नाकामा पुल बनाईदिने

बिआरटीनेपाल २०७५ जेठ २७ गते १८:३३ मा प्रकाशित

चीनले नेपाल जोड्ने दुइ प्रमुख नाका तातोपानी र रसुवागढीमा नयाँ मितेरी पुन बनाईदिने भएको छ । 

प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणका एजेन्डा तय गर्ने क्रममा पुराना पुल भत्काएर अनुदानमा बनाईदिने चिनियाँ प्रस्ताव आईतबार मन्त्रिपरिषद् बैठकले स्वीकार गरेको हो ।

प्रधानमन्त्री ओली असार पहिलो साता चीनको औपचारिक भ्रमणमा जाँदै छन् ।

भ्रमण तिथि भने तय भईसकेको छैन ।, आजको कान्तिपुरमा यो खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू